विश्वकप टी २० एसिया छनोटको तयारीको क्रममा तीन मैत्री खेल खेल्न बङ्गलादेश पुगेको नेपाली राष्ट्रिय महिला टिम स्वदेश फर्कने क्रममा फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्केको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै कोभिडसम्बन्धी नियमको पालना गर्नबाट चुक्दा विमानबाट फर्कन नसकेको जानकारी गराएको…