काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्। उपप्रधानमन्त्री यादवले देशका सबै वडा–वडामा निःशुल्क स्वास्थ्य उपचारका लागि एकैसाथ १ हजार २ सय वटा स्वास्थ्य चौकी स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरी स्थानीय सरकारलाई…