चर्चित झिल्के लोक दोहोरी गायक नवराज घोरासाइनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखीहरूको लागि ‘मोटर साइकल आजै किनेको’ उपहार लिएर आएका छन्। गीतमा गाएक घोरासाइनेलाई चर्चित लोक गायिका पार्वती कार्कीले साथ दिएकी छिन्। गीतको शब्द तथा संगीत घोरासाइने आफैँको रहेको छ। काठमाडौं…