सिवी अधिकारी काठमाडौँ, १ वैशाख (रासस)ः नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य…

काठमाडौं । आज २०७६ सालको पहिलो दिन अर्थात नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ। विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प गर्ने गर्दछन भने आफन्त, साथीभाईलगायतसँग आसपासमा शुभकामना साटसाट गरी मनाइन्छ। नयाँ वर्षको अवसरमा आफन्तजनसँगको भेटघाट, सामूहिक जमघट…

धेरै खोजे धेरै सोधे नयाँ वर्ष आयो भनी भने । म हेर्दै छक्क परें खोइ कहाँबाट आयो नयाँ वर्ष । सधैं झै घाम झुल्केकै थियो, च्यामे काम गरेकै थियो, हरीनारायण ड्यटी गएकै थियो । म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष । देश…