काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैहकानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै एवम् स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका…