मुम्बई : दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने चर्चा लामो समयदेखि चलेको थियो। अब यो चर्चाले मूर्त रूप लिन लागेको छ। यो जोडी निर्देशक नाग आश्विनको फिल्ममा देखिने पक्का भएको हो। दीपिकाले इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो खबर साँचो भएको जानकारी दिएकी छन्।…

भारतीय अभिनेत्री दीपिका पादुकोण एसिड आक्रमणको शिकार बनेकी युवतीको भूमिकामा छपाकमा देखिँदै छिन्। अहिले फिल्मको धमाधम सुटिङ भइरहेको छ। उनी फिल्ममा एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको भूमिकामा देखिने छिन्। अहिले फिल्म निर्माण सेटका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने सुटिङ सेटबाटै बाहिरिएको…