सेतै फुलेका दारी। चाउँरी परेका गाला। दन्तविहीन मुहार। कुप्री परेको ज्यान पर्खालमा अडेस लागेर आगन्तुको पदचापको प्रतिक्षामा छ। अनुहार कालो होस् वा गोरो होस् वास्ता छैन वास्ता त केवल आगन्तुकको पदचापको हो। जसले उनको पेट पालिन्छ। जीवनका ७५औँ वसन्त पार गर्दैगर्दा बूढेसकाललाई साथ दिने एउटा…