वैदेशिक रोजगारीको लागि जाँदा त्यहाँको बारेमा सामान्य कुराहरू बुझेर जाँदा राम्रो हुन्छ। उक्त ठाउँको अवस्था¸ मौसम¸ धर्म¸ भाषा तथा नियमहरू जस्ता कुराहरू जानिराख्दा त्यहाँको बसाई सहज र सजिलो हुनसक्छ । यो लेखमा हामीले रोजगारीका लागि जापान जान चाहने नेपालीलाई त्यहाँको बारेमा केही जानकारी दिनेछौँ। सँगै…

जापानको आकर्षण बढेको छ। अहिले जापानले कर्मचारी माग गरेपछि त्यसतर्फ धेरैको ध्यान खिचिएको छ। त्यसो त यसअघि पनि नेपालीहरू विद्यार्थी भिसामा जाने गरेका थिए। जापान जानलाई एउटा समस्या भने छ। त्यो हो भाषा। भाषा नसकी जापान जान पाइँदैन। अहिले जापानी भाषा सिकाउने धेरै कन्सल्ट्यान्सीहरू पनि…