फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–४, चाररातेमा आइतबार चौंरी महोत्सव आयोजना गरिएको छ । चौंरीको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौंरीका उत्पादन र चौंरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेकाे महोत्सवमा सयौँको…