सिन्हवा : चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ । चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्यांकमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको संख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो संख्या अघिल्लो…