पुरातन हिन्दु मान्यता अनुसार चाण्क्यलाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ । धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन् । ह चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको…