खेमराज गौतम     गलकोट : युवावस्थाको धेरै समय पानीको जोहो मै बिताएका अम्मरबहादुर थापालाई घैंटोमा पानी सङ्कलन हुन थालेपछि सुविस्ता भएको छ । जिल्लाको पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका वडा नं १० भकुण्डे निवासी ८१ वर्षीय थापाले जीवनमा पानी बोक्नकै लागि धेरै समय खेर…