टोकियो ओलम्पिक २०२० मा नेपालकी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन् । खेल आज दिउँसो ३:४५ बजे हुनेछ । यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी…