काठमाडौं : वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्योको म्यूजिक भिडियो सार्वजनिक भएको छ। एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्योसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन्। अधर एल्वमका यसअघि नै चार वटा…