गजल

April 13, 2019 0

राजनीतिक अस्तिरता चर्किएको छ देशमा सरकार ढाल्न अशान्ति फर्किएको छ देशमा हत्या, हिंसा, असुरक्षा, महँगी बढ्दै जाँदा संक्रमणको पक्षपात झल्किएको छ देशमा कहिले बन्ने कहिले ढल्ने जनता कति थेग्न कुर्चिकै आयु बढाउने सल्किएको छ देशमा पक्ष प्रतिपक्ष मिली सत्ताकै खेल्छन् जुहारी जे गरे नि निद्रोष…