नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ सुरु भएको छ। सांसद थापा उक्त कोर्ष भाग लिनका लागि सोमबार राति अमेरिका उडेका थिए । उनले माइक्रो ब्लगिङ साइट ट्विटरबाट आफूले उक्त कोर्ष सुरु…