खुसी एक अनुभुति हो । मानिस यहि कारणले खुसी हुन्छ मनेर भन्न त्यति सजिलो छैन । उसका अनुभुति अलग अलग हुन सक्दछन् । यसको विषयमा छलफल गरेर पार लगाउन पनि सकिदैन । कसैलाई कसैसँग कुरा गर्दा खुसी लाग्छ भने भोली त्यही मानिससँग कुरा गर्दा खुसीको…