विश्वकप टी २० एसिया छनोटको तयारीको क्रममा तीन मैत्री खेल खेल्न बङ्गलादेश पुगेको नेपाली राष्ट्रिय महिला टिम स्वदेश फर्कने क्रममा फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्केको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै कोभिडसम्बन्धी नियमको पालना गर्नबाट चुक्दा विमानबाट फर्कन नसकेको जानकारी गराएको…

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । ४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी…

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन् । सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा…

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसका लागि हरि कुकरेजाले सर्वाधिक…

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।  नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट…

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लिगअन्तर्गत जारी खेलमा दिल्ली प्लेअपमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअपमा उक्लिएको हो। सन् २०१२ पछि दिल्ली पहिलोपटक प्लेअपमा पुग्न सफल भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको दिल्ली २० ओभरमा पाँच विकेट गुमाउँदै…

काठमाडौं : नेपाल एसीसी १६ बर्षमुनिको इस्टर्न रिजन क्रिकेटमा समुह ‘ए‘को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनलमा हङकङसंग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा आज थाईल्यान्डलाई पराजित गरेको नेपाल समूह ए को बिजेता बन्दै सेमिफाईनलमा गएको हो । हङकङ्ग समूह…

आज  नेपाली पूर्वक्रिकेट शक्ति गौचनको जन्मदिन परेको छ। उनको जन्म सन् १९८४  अप्रिलमा भएको थियो। उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी थिए। शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टिमका लागि ओमानविरूद्व सन्…

विश्वकप क्रिकेट २०१९का लागि भारतीय टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार टोली घोषणा गरेको हो । विश्वकपमा भारती टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् भने रोहित शर्माले उपकप्तानको भूमिका निभाउने छन् । कोहली र शर्मासँगै टोलीमा शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह…

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ। आइतबार राति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा…