दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि,…

काठमाडौं : रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरमा हुने भएको छ । यसअघि आगामी ४ देखि १८ भदौमा सञ्चालन हुने भनिएको दोस्रो चरणको…

काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी…

काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी…

अशोक धिमिरे रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ…

यतिबेला झण्डै ९० हजार युवाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका छन् । सन् २०२०को लागि कामदार लैजान जेठको २५ र २६ गते कोरियाली भाषाको परीक्षा हुँदैछ। यसका लागि चैत ८ देखि १७ गतेभित्र अनलाइन आवेदन भइसकेको छ। बढिरहेको गर्मीसँग तयारीमा रहेका युवाहरूको दिमाग पनि तातिरहेको…

दक्षिण कोरियाको फेरि अर्को गीन अहिले चर्चमा छ। सर्वाधिक हेरिने सूचीमा पहिलो भएर उक्त गीतले विश्व कीर्तिमान बनाएको हो। पप संगीतको समूह ब्ल्याकपिंकले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको हो। ‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो…

सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना…

स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन…