इसाबेल मालस्याङ गुलेम लिफोर्ट आफ्नो फार्ममा उब्जाउने कृषिबालीको नामसहित कम्प्युटरमा नक्सा कोर्न व्यस्त छन्। यो उनको हरेक वर्ष बाली लगाउनुअघिको दिनचर्या हो। युरोपको ‘साझा कृषि नीति (क्याप)’ मार्फत कृषि अनुदान लिन आफ्नो खेतीबालीको विस्तृत विवरण अधिकारीहरु समक्ष दर्ता गर्न पर्खाइमा छन्। ‘यहाँनेर गहुँ लगाउँछु, त्यहाँ…

वासुदेव पौडेल          पोखरा : वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ । पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध…