प्रकाश अधिकारी          सुर्खेत : कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको छ । सो अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताउनुभयो ।…