बाँके : बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ। साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो। निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत…

काठमाडौं : सामाजिक सुरक्षाकोषले एकैपटक ६५ कर्मचारी माग गरेको छ । कोषले ११ औं तहको उपकार्यकारी निर्देशकदेखि चतुर्थ तहको कम्प्युटर अपरेटरसम्मको पदमा कर्मचारी माग गर्दै इच्छुकबाट दरखास्त आह्वान गरेको हो । सबैभन्दा बढी वरिष्ठ प्रशासन सहायक र नवौं तहको प्रशासकीय अधिकृतका लागि कर्मचारी मागिएको छ…

काठमाडौं : लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ…

प्रेम रौले मार्तडी : सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङघ, प्रदेश र स्थानीय तहका कर्मचारीको समायोजन नीति ल्यायो । तीनै तहका कर्मचारीलाई समायोजन गर्न ल्याइएको उक्त नीतिलाई पछ्याउँदै अधिकाँश कर्मचारीले समायोजनका लागि आवेदन दिए । फाराम भर्ने सङ्घ, प्रदेश र स्थानीय तहका अधिकाँश कर्मचारीले…