भारतीय अभिनेत्री कंगना रनौतको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको भिडियोलाई नेपाली युवाहरूले खुबै रुचाएका छन्। कंगनाले एक मिडिया कन्फेरेन्समा सामाजिक विषयहरूका बारेमा दिएको तिखो वक्तव्य यो भिडियोमा देख्न सकिन्छ। उनले कलाकार देशप्रति जिम्मवार बन्न आह्वान समेत गरेकी छन्। कलाकारलाई आम मानिसहरूले नै…