एजेन्सी । एक चर्चित अमेरिकी नायिकाले महिलालाई ब्ल्याकमेल गरेर यौन दासी बनाएको कुरा अदालतसामू मंगलबार स्वीकारेकी छिन् । यौन दासी बनाएको आरोपमा ३६ वर्षीया नायिका एलिसन म्याक न्यूयोर्कको एक अदालतमा सोमबार पेश भएकी थिइन् । NXIVM नामको एक संस्था आफूलाई ‘सेल्फ हेल्प ग्रुप’ भएको दाबी…