पहिलो दिन वर्षकै सर्वाधिक ठूलो ओपनिङ गरेको कलंकको व्यापार निरन्तर ओरालो लागेको छ। आलिया भट्ट, वरूण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त तथा माधुरी दिक्षित अभिनित ‘कलंक’ले लगानी उठान पनि कठिन हुने विश्लेषण गरिएको छ। फिल्म १५० करोड भारूको बजेटमा तयार भएको हो।…

एजेन्सी । बलिउड अभिनेत्री पायल रोहतगी पछिल्लो समय सिनेमामा देखिएकी छैनन् तर उनले दिएको पछिल्लो बयानले भने चर्चा बटुलिरहेको छ। हाल उनको एक भिडियो भारतमा भाइरल भइरहेको छ। सो भिडियोमा उनी वरिष्ठ अभिनेत्री एवं आलिया भट्टकी आमा सोनी राजदानमाथि केन्द्रित गरेकी छन्। भिडियोमा पायलले भारतीय…

बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आउँदै गरेको नयाँ फिल्म कलंकको प्रमोशनमा व्यस्त छिन्। यसैबीचमा उनले आफ्नो ब्वायफ्रेन्ड रणबीर कपूरको विषयमा लिएर एउटा वक्तव्य दिइन्। उनले आज जो हुँ उसमा रणबीरको महत्त्वपूर्ण भूमिका रहेकव बताइएकी छन्। यसै पनि आलियाले आफ्नो प्रोफेसनल लाइफका साथसाथै प्रश्नलाई लाइफका…