विस्तार आफूले गरेका कामहरू बिर्सिँदै जाने रोग हो अल्जाइमर। मानिसको नाम, उसको परिचय र आफ्नो रुटिनका कैयन कुरा याद हुँदैन। यस्तो रोगका कारण निर्णय लिने क्षमता प्रभावित हुन्छ। साथै व्यक्तिलाई कुरा गर्न पनि समस्या हुन्छ। यी सबै घटनाका बाबजुत मानिसले एउटा कुरा भुल्दैन त्यो हो…