जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो…

भारतीय एक युवक वृद्ध व्यक्तिको भेष बदलेर अमेरिका जाने प्रयास गर्दा पक्राउ परेका छन्। अमेरिकाको न्युयोर्कका लागि विमान चढ्ने बेला भातीय सुरक्षा अधिकारीले उनलाई आइतबार पक्राउ गरेका हुन्। भारतीय सुरक्षा अधिकारीले ती संदिग्ध व्यक्तिको नाम जयश पटेल बताएका छन्। उनको उमेर ३२ वर्ष रहेको बताइको…

काठमाडौं : अमेरिकाको मिजुरी राज्यममा भएको एक सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मंगलबार भएको उक्त घटनामा श्रद्धा खनाल ओझा, उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। उक्त घटनामा श्रद्धाका श्रीमान् प्रभाष…

वोस्टन : वोस्टनस्थित मेडफोर्ड भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमबार साँझ एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । करिब दुइ वर्ष अघि मात्र अमेरिकाको वोस्टन आएका १८ वर्षीय अपूर्व देवकोटाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी अन्य दुईजना साथीका साथ अपर…

अमेरिकाका अन्य राज्यको तुलनामा टेक्ससमा धेरै मानिसहरूलार्इ मृत्युदण्डको सयाज दिएको छ। उनीहरूमध्ये सयौँ मृतककी एक्ली प्रमाण हुन् कर्मचारी मिशेल लायन्स। उनका आँखाकै अगाडि कयौँ मानिसहरूलार्इ फाँसीको सजाय दिइयो। र उनीमाथि यसको गहिरो असर पर्‍यो। उनले १२ वर्षसम्म मृत्युको सिलसिला देखिन्। पहिला उनले यी सबै घटनालार्इ…