सोमनाथ लामिछाने     काठमाडौं : पाँच दशकभन्दा लामो समयदेखि हिंसाको चपेटामा रुमलिएको अफगानिस्तानमा संघर्षरत मुख्य लडाकू समूह तालिबानले फेरि सशस्त्र संघर्षलाई तीव्र बनाउने गत शुक्रबार घोषणा गरेको छ। तालिबानले जारी गरेको पछिल्लो वक्तव्यमा विदेशी फौज अफगानिस्तानमा रहेसम्म सशस्त्र संघर्ष गर्न आफ्ना लडाकूलाई आदेश दिइएको छ। अफगानिस्तानको…