सुशीला रेग्मी           पाल्पा : कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ । स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ । पाँच सय…