निद्रा सबैलाई प्यारो लाग्छ । अक्सर निद्रा आधा घन्टा वा एक घन्टा पनि तल–माथि भयो भने शरीर आलस्य र थकित हुने गर्छ । यसकारण चिकित्सक तथा मनोवैज्ञानिकहरूले सुत्ने र उठ्ने समय निश्चित हुनुपर्ने सल्लाह दिने गर्छन् । उनीहरूले भन्ने गर्छन्– एक वा दुईपटक कामविशेषले रातको निद्रा तल–माथि भए…