प्रत्येक व्यक्तिमा कुनै न कुनै तनाव हुने गर्छ, जसलाई सामान्य मानिन्छ । तर, तनाव व्यवस्थापन गर्न नसक्दा ‘क्रोनिक एन्जाइटी’ हुन सक्छ, जसले मानसिक स्वास्थ्यमा असर पार्नुका साथै शरीरमा समस्या निम्त्याउने गर्छ । सामान्यतः चिन्ताले श्वासप्रश्वासको दर र मुटुको धड्कन बढाउँछ । जसले बिस्तारै दिमागमा हुने…

निद्रा सबैलाई प्यारो लाग्छ । अक्सर निद्रा आधा घन्टा वा एक घन्टा पनि तल–माथि भयो भने शरीर आलस्य र थकित हुने गर्छ । यसकारण चिकित्सक तथा मनोवैज्ञानिकहरूले सुत्ने र उठ्ने समय निश्चित हुनुपर्ने सल्लाह दिने गर्छन् । उनीहरूले भन्ने गर्छन्– एक वा दुईपटक कामविशेषले रातको निद्रा तल–माथि भए…

जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो । यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन्…

घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडीबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समयसम्म नसुक्ने हुन्छ । लाभहरू: १. गुर्जो शीतल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा…

मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले तनाव न्यूनीकरणका लागि सामाजिक सम्पर्कलाई बढाउनुपर्ने सुझावहरु उपयोगी हुने बताएका छन् । अध्ययनकर्ताहरुको टोलीले बनाएको प्रतिवेदन अमेरिकी जर्ननल अफ साईक्याष्ट्रीमा प्रकाशित भएको थियो । “मानसिक तनाव संसारभरी ठूलो…

कोरोना भाइरसविरुद्ध लसुनको सेवन प्रभावकारी हुन्छ भन्ने समाजमा धेरैको विश्वास रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि लसुनलाई खाद्य पदार्थ मानेको छ । – उसका अनुसार लसुनले धेरै रोगसँग लड्न सक्ने सम्भावना राख्दछ । तर, लसुन खाँदा कोरोनाको प्रभावलाई कम गर्न सकिन्छ भन्नेमा कुनै…

-अन्वेषक र स्वास्थ्यविज्ञहरू कोरोना भाइरसबारे अध्ययनमा केन्द्रित छन् । यसबारे पत्ता लाग्दै गएका तथ्यले भाइरस संक्रमण व्यवस्थापन र नियन्त्रणमा सहयोग पुगिरहेको छ । – ती अध्ययनले कोभिड-१९ विरुद्ध खोप बनाउन पनि मद्दत पुर्‍याउनेछन् । लक्षण र जोखिमका आधारमा गरिएका अनुसन्धानअनुसार मोटोपना, मधुमेह, प्रदूषण, धूम्रपान र…

नेपालमा विगत १० दिनयता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए | लामो…

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ । सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने यस्तो बेलामा कोरोना संक्रमण फैलिने डर हुन्छ । सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण व्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नुहुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी…

काठमाडौं, २७ असार : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित नियमित…