बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचारअनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनीहरू लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरूले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण…

कोरोना भाइरस संक्रमणको पहिचानका लागि सिंगापुरमा नयाँ परीक्षण विधि प्रयोगमा ल्याइएको छ । यहाँ कोरोना परीक्षणका लागि अब ‘ब्रिथ’ अर्थात् स्वासको परीक्षण गरिने छ । यहाँको सरकारले यसको प्रयोगका लागि अनुमति पनि दिइसकेको छ । यो प्रविधिको सफ्टोवर सिंगापुर नेशनल युनिभर्सिटीले विकास गरेको हो ।…

फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय फुटबल एसोसियन र फुटबलसम्बन्धी कानुन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय संगठन- आईएफएबी ले बताएका छन् । खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ।…

तनावको नाम लिनेवित्तिकै मानिसमा नकारात्मक सोच आइहाल्छ । यस्तो किन पनि हुन्छ भने तनाव खासगरी नकारात्मक नै मानिन्छ । तर तनाव राम्रो र सकारात्मक पनि हुन्छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तनाव दुई प्रकारका हुन्छन्, गुड स्ट्रेस र ब्याड स्ट्रेस भनिन्छ । गुड स्ट्रेसलाई…

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा फेस मास्कको व्यापार खुबै चम्किएको छ । कैयन् मुलुकमा आममानिसलाई मास्क लगाउनै पर्ने कडा नियम बनाइएको छ । नेपालमा पनि सरकारले सार्वजनिकस्थलमा जाँदा अनिवार्य मास्क लगाउन, नलगाए जरिवाना गर्ने नीति लिएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै…

वासिङ्टन, २९ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् । उनले यसअघि आफूले मास्क…

श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो । आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै गरेकाले श्रीकृष्ण…

पाल्पा, २९ असार : पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका¬ ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही…

सप्तरी, २७ असार : सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा आज एक महिलाको मृत्यु भएको छ । वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कुटपिट हुँदा स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको मृत्यु भएको सप्तरी…

उमा केसी रोल्पा, १६ जेठ : जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ । विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित…