वर्षायाम सकिए पनि डेंगीको जोखिम कायमै छ। यस महामारीको समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिन अझ जरूरी छ। त्यसमाथि डेंगीका लक्षण कोभिड‍-१९ सँग पनि मिल्दोजुल्दो हुन्छन्, जस्तैः – एक्कासी ज्वरो आउने – आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने – थकान महसुस हुने – टाउको,…

रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो प्रसार सेवा विकास समितिले ३९ पदको स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । विज्ञापनअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। त्यस्तै, १-१…

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र…

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो । यस्तै ठूला कम्पनीको…

विश्वकप टी २० एसिया छनोटको तयारीको क्रममा तीन मैत्री खेल खेल्न बङ्गलादेश पुगेको नेपाली राष्ट्रिय महिला टिम स्वदेश फर्कने क्रममा फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्केको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै कोभिडसम्बन्धी नियमको पालना गर्नबाट चुक्दा विमानबाट फर्कन नसकेको जानकारी गराएको…

नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ७५ नमूना पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा ७ हजार ७०३ नमूनाको पीसीआर गर्दा १…

अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको…

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली…

नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल…

पछिल्लो २४ घण्टामा थप तीन हजार ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै…