काठमाडौं : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । २ चलचित्र छायांकन सकेर आराम गरिरहेकी उनी इन्डोनेसियाको बाली पुगेर मस्ती गरिरहेकी छन्।

उनले बालीको बिचमा गरेको रातो विकिनीमा गरेको फोटो सुटले चर्चा पाइरहेको छ। उनले रातो बिकिनीमा रमाइलो गरिरहेको फोटोहरू इन्स्टाग्राममा हालेपछि फोटोहरूले खुबै चर्चा पाएको छ। उनले समुन्द्रको पानीमा बिन्दास मूडमा फोटो सुट गराएकी छन्।

उनी दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी हुन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।

 


फोटो : साम्राज्ञीको इन्स्टाग्रामबाट

 

Leave a Reply