मार्वल सिनेम्याटिक युनिभर्स(MCU)को एभेन्जर इन्डग्याम अप्रिल २६ बाट रिलिज भएको छ। दर्शकले यो फिल्मलाई अत्यान्तै मन पारएका छन्। फिल्मले राम्रो व्यापार पनि गरिरहेको छ। तर यो फिल्म हेर्नुभन्दा पहिला MCU का अन्य केही फिल्म हेर्नु पर्ने हुन्छ। किनकि यो फिल्म तिनै फिल्मको सिक्वललाई लिएर बनाइएको हो।

MCU को सुरवात सन् २००८ मा आइरन म्यान सँगै भएको थियो। तर सबैभन्दा पहिला तपाईंले क्याप्टन अमेरिका हेर्नु पर्दछ। मार्वलका फिल्म जुन अडरमा आएका छन् त्यसैअनुसार हेर्‍यो भने कन्फ्युज होइन्छ। यी फिल्मलाई तपाईंले यस प्रकारले हेर्न सक्नुहुन्छ।

क्याप्टन अमेरिका: द फर्स्ट एवेन्जर (2011)
क्याप्टन मार्वल (2019)
आयरन म्यान (2008)
आयरन म्यान 2 (2010)
द इनक्रेडिबल हल्क (2008)
थोर (2011)
द एवेन्जर्स (2012)
आयरन म्यान 3 (2013)
थोर: द डार्क वर्ल्ड (2013)
क्याप्टन अमेरिका: द विन्टर सोल्जर (2014)
गार्डियन्स अफ द ग्यालेक्सी (2014)
गार्जियन्स अफ द ग्यालेक्सी Vol. 2 (2017)
एवेन्जर्स: एज अफ अल्ट्रोन (2014)
एन्ट-मैन (2015)
क्याप्टन अमेरिका: सिविल वार (2016)
स्पाइडर-म्यान: होमकमिङ (2017)
डाक्टर स्ट्रेन्ज (2016)
ब्लैक प्यान्थर (2018)
थोर: र‍्याग्नोरक (2017)
एन्ट-मैन एन्ड द वास्प (2018)
एवेन्जर्स: इंफिनिटी वार (2018)

Leave a Reply