– मुटु र मधुमेह सम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।
– गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
– सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
– कपाल सिल्की बनाउनका साथै झर्न रोकिन्छ ।
– अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
– डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
– पिसाब संक्रमण हुनेहरुले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।
– शरीरमा एलर्जी हुनेहरुका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।
– सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ ।
यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।