इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ।

जारी खेलमा राजस्तानका लागि स्टिव स्मिथले पनि हाफ सेञ्चुरी पूरा गरेका छन्। उनले ३२ बलमा ५० रन पूरा गरेर आउट भएका हुन्। उनलाई नेपालका लेग स्पिनर सन्दीप लामिछानेको सट्टामा आएका क्रिस मोरसको बललाई अक्सलले आउट गरेका हुन्।

जारी खेलमा १४ वोभरमा २ विकेटको क्षतिमा राजस्तानले १३९ रन बनाएर खेलिरहेको छ। अहिले बेन स्टोक्स ३ र अजिन्क्य रहाणे ८३ रन बनाएर खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *