नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एकैदिन ३१ पुगेको छ । यसअघि ३० जनामा मात्रै संक्रमण देखिएकोमा आज थप एक जनामा संक्रमण देखिएको हो ।

शुक्रबार एकैदिन १४ जनामा कोभिड-१९ पुष्टि भएको थियो। कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जना ६५ वर्षीय पुरुषमा नयाँ पुष्टि भएको छ

जस मध्ये शुक्रबार मात्रै १४ जनामा नयाँ पुष्टि भएको थियो | उदयपुर जिल्लाका १२ जनै ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय र चितवन जिल्लाको २ पुरुष, २७ र ६३ वर्षीय रहेको मन्त्रालयले जनाएको छ ।
अध्यावधिक मिति: २०७७ बैशाख ६ गते ८:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *