नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एकैदिन ३० पुगेको छ । यसअघि १६ जनामा मात्रै संक्रमण देखिएकोमा आज एकैदिन १४ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ |

उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)

अध्यावधिक मिति: २०७७ बैशाख ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *