योगा गरेपछि हल्ला खाना अर्थात सात्विक खान खाने सल्लाह दिइन्छ। योग शास्त्रमा सात्विक भोजन सबैभन्दा सुद्ध मानिन्छ। बिना प्याज-लसुन र कम समला समावेश खानालाई सात्विक भोजन भनिन्छ।

योग शास्त्रका अनुसार लसुन प्याजले मानिसमा रिस, चिडचिडाहट, चिन्ता आदि पैदा गर्छ। साथै यसले शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक रूपबाट शरीरलाई नोक्सान गर्दछ।

शरीरमा दुर्गन्धि पैदा गर्नुका साथै सास गन्हाउन समस्या पनि लसुन र प्याजले ल्याउने गर्दछ। सात्विक भोजनले शरीरमा पूर्ण ऊर्जा पैदा गर्दछ। आयुर्वेदाका अनुसार सात्विक भोजनले स्वास्थ्य दिमाग र स्वास्थ्य शरीरबीच एक प्रकारको सन्तुलन कायम राख्न मद्दत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *