अभिनेत्री काजल अग्रवालको सुन्दरतामा लाखौँ मोहित हुन्छन्। उनी बलिउड र साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी चिरपरिचित अभिनेत्री हुन्। काजलको नाम साउथ इन्डिन फिल्म क्षेत्रकी टप अभिनेत्री मध्य पर्छ। फ्यानहरूको दिलमा राज गर्ने काजल अग्रवालको दिलमा भने को बसेको छ आउनुहोस जानौँ।

उनका फ्यानलाई यो कुराले अचम्म पार्न सक्छ। उनको दिलमा कुनै अभिनेताले राज नगरी एक क्रिकेटरले राज गरेका छन्। उनी अरू कोही नभएर चर्चित क्रिकेटर रोहित शर्मा।

पछिल्लो समय काजललाई साउथ सिनेमाको सबैभन्दा पपुलर अभिनेत्रीका रूपमा हेरिन्छ। कतिपय साउथ फिल्म उनको नामले नै हिट हुने गरेका छन्। उनी बलिउडका फिल्ममा पनि अभिनय गरेकी छन्।

काजलकी फिल्मी यात्राको कुरा गर्दा फिल्म मगधीरा छुटाउनु हुँदै किनकि यस फिल्ममा उनको करियरमा सबैभन्दा धेरै कमाइ गरेको थियो। बलिउडको कुरा गर्दा काजलले सिंहम स्पेशल २६ र दो लफ्जो की कहानी जस्ता फिल्मा अभिनय गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *