– मुटु र मधुमेह सम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।

– गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।

– सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

– कपाल सिल्की बनाउनका साथै झर्न रोकिन्छ ।

– अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।

– डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।

– पिसाब संक्रमण हुनेहरुले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।

– शरीरमा एलर्जी हुनेहरुका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।

– सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ ।

यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *