इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ।

जारी खेलमा राजस्तानका आजिन्क्य रहाणेले हाप सेञ्चुरी पूरा गरेका छन्। उनले स्टिव स्मिथसँगको साझेदारीमा हाप सेन्जुरी पूरा गर्न सफल भएका हुन्।

जारी खेलमा ९ वोभरमा १ विकेटको क्षतिमा राजस्तानले ८१ रन बनाएको छ। अहिले अजिन्क्य रहाणे ५५ रन र स्टिभ २६ रन बनाएर खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *